२०८२ साउन ११, आइतवार , ०४:२७:०६ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । सवारी दुर्घटनामा गएराति यहाँका एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ३ सानोकेर्खा निवासी ६५ वर्षीय कृष्ण गिरीको दुर्घटनामा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले दिएको […]

आइतवार, मंसिर ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव […]

शनिवार, मंसिर २, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ विष्णुकट्टास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसीर ५ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयको स्वर्णमहोत्सव मूल आयोजक समितिले आज विद्यालयमा पत्रकार सम्मेलन […]

शनिवार, मंसिर २, २०८०

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथीभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक गरिएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक […]

शनिवार, मंसिर २, २०८०

भद्रपुर । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग)को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथीभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई […]

शुक्रवार, मंसिर १, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षे लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन मंसीर ३ गते झापा आउने कार्यक्रम तय भएको छ । सभामुख घिमिरेका स्वकिय सचिव तेजप्रकाश भट्टराईले पठाएको कार्यतालिका अनुसार आइतबार […]

शुक्रवार, मंसिर १, २०८०

झापा । तिहारका इनदिन झापामा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । आज बिहान कचनकवलमा भएको आगलागीबाट दुईवटा घर जलेर नष्ट भएका छन् । हिजो पनि झापाको बुद्धशान्तिमा धानको कुन्युँ र पराल तथा झापा गाउँपालिकामा एउटा […]

शुक्रवार, मंसिर १, २०८०

झापा । झापामा चलचित्र पत्रकार संघको शाखा गठन गरिएको छ । कात्तिक २४ गते बिर्तामोडमा भएको कला क्षेत्रका पत्रकारहरुको भेलाले संघको तदर्थ समिति गठन गरेको हो । रमेश तिवारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन […]

शुक्रवार, मंसिर १, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो । नमूना विद्यालय […]

बिहिवार, कार्तिक ३०, २०८०

कमल । कमल गाउँपालिका–३ सहिदगेट नजिकै हिजो भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त […]

बिहिवार, कार्तिक ३०, २०८०