२०८२ असोज ८, बुधवार , ११:११:२४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जूुनधाराकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता […]

मङ्गलवार, फागुन १, २०८०

अर्जुनधारा । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दासपूलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोड लेडीका सक्रिय सदस्य तथा सामाजिक ब्यक्तित्व उमा शाहका छोराको जन्मदिनको अवसर […]

मङ्गलवार, फागुन १, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र व्यवसायिक प्यानलले आफ्नो निर्वाचन कार्यालय शुभारम्भ गरेको छ । विभिन्न पाँचवटा राजनीतिक दलसँग आस्था राख्ने उद्योगी व्यवसायीहरुले बनाएको स्वतन्त्र […]

सोमवार, माघ २९, २०८०

बिर्तामोड । नवोदित गायक रमन आचार्यले आफ्नो २१औं जन्मदिन सुमधुर सांगीतिक साँझमार्फत मनाएका छन् । स्वर सम्राट नारायण गोपालले गाएको चर्चित गीत ‘चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ’ गीतका सर्जक, गायक कोमल निरौलाको प्रमुख […]

सोमवार, माघ २९, २०८०

बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज सोमबार बिर्तामोडमा राजु घलेको सहजीकरणमा एक दिवसीय उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको आयोजना एवम् […]

सोमवार, माघ २९, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमीफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । भोलि माघ […]

आइतवार, माघ २८, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई आज बिक्री प्रवद्र्धनका लागि उत्प्रेरणात्मक तालिम दिइएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सञ्चालन गरिएको ‘सहकारी पसलमा कार्यरत बिक्री […]

आइतवार, माघ २८, २०८०

भद्रपुर । भद्रपुर जेसीज २०२४ को नेतृत्वले शनिबारदेखि औपचारिक पदभार ग्रहण गरेको छ । शनिबार आयोजित कार्यक्रममा सन् २०२४ का अध्यक्ष टिकाराम पाण्डे (दीपक)सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् । झापा क्षेत्र नं ३ […]

आइतवार, माघ २८, २०८०

कमल । कमल गाउँपालिकास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट सुरु गरिएको छ । वडा नं. ३ स्थित केर्खा खेल मैदानमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले […]

आइतवार, माघ २८, २०८०

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाई समितिको १७औं वार्षिक सधारण सभा सम्पन्न गरिएको छ । इकाई समितिका अध्यक्ष लावण्यकुमार पोखरेल (लव)को अध्यक्षता तथा झापा जिल्ला अदालतका न्यायाधिश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा उत्कृष्टलाई […]

आइतवार, माघ २८, २०८०