झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा गत जेठको दोस्रो साता सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्विरोध तथा सर्वसम्मत चयन भएको नयाँ नेतृत्वले शनिबार पद तथा गोपनियताको सपथग्रहण गरेको छ । स्थापनाकालदेखि ३० वर्षभन्दा लामो अवधि […]
झापा । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर बीच दुई पक्षीय सम्झौता भएको छ । शनिबार बिर्तामोडमा भएको गरिएको सम्झौतामा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादव […]
झापा । बिहीबार दिउँसो करिब पौने ४ बजे गौरीगञ्ज गाउँपालिका वडा नं. २ लालमाटीमा पर्ने दशगजा क्षेत्रमा गाडिएको नेपाल भारत सीमास्तम्भ कमल खोलाको बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद […]
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनुबस्तीकी ५५ वर्षीया शिला बुढाथोकीको चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले प्रेसित गरेको […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरमा प्रतिभा सम्मान, रामायण वाचन, कविता वाचन लगायत कार्यक्रमहरु भब्यरुपमा सञ्चालन गरेको छ । काँकरभिट्टास्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी संस्थाको सभाहलमा आयोजित […]
बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका […]
झापा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई […]
झापा । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन)लाई नचिन्नै कमै होलान् । नामजस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योगदान गरिरहेका छन् । आमा कृष्णमाया कट्टेल र […]