२०८२ असोज ८, बुधवार , ०६:३६:०७ बजे

Sajhamanch

जिल्ला समाचार

चितवन । विद्यालयबाट घर फर्किने क्रममा चितवनमा एक बालक बेपत्ता भएका छन्।भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएको चितवन […]

आइतवार, फागुन २०, २०८०

झापा । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको […]

शनिवार, फागुन १९, २०८०

बिर्तामोड । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । डोमालाल राजवंशी रंगशालामा आजदेखि शुरु भएको छैटौं झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई उक्त रकम बराबरको […]

शनिवार, फागुन १९, २०८०

अर्जुनधारा । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराणजस्ता गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान योगी नरहरिनाथको ११०औं जन्मजयन्ती झापाको अर्जुनधारामा विशेष महत्वका साथ मनाइएको छ । योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा १२१ जना ब्रम्हचारी बटुकहरुले ११ […]

शुक्रवार, फागुन १८, २०८०

झापा । मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्। आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप […]

शुक्रवार, फागुन १८, २०८०

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापा जिल्ला कमिटीले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज बिर्तामोडमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमाले झापा जिल्ला कार्यालयमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अनेम संघको […]

बिहिवार, फागुन १७, २०८०

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धी गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ । विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष […]

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीलाई स्कूलमा लगाउने जुत्ता वितरण गरिएको छ । बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले वडाको बजेटबाट विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयका २३७ […]

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । फागुन १४ गते मतलान भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना आज बिहान सकिएको छ । जसअनुसार लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका राजु न्यौपाने २ हजार २२५ मत प्राप्त गरी […]

बुधवार, फागुन १६, २०८०