२०८१ माघ १४, सोमवार , १२:१६:०२ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । विश्व नै आक्रान्त बनाउँदै गएको कोरोना भाइरसको कारण गरिएको लकडाउनले विपन्न परिवारमा चुलो बल्न छोडेपछि स्थानीयतहले विभिन्न राहतका कार्यक्रम ल्याएको छ । शिवसताक्षी नगरपालिकाले कोराना भाइरस प्रकोप रोगथाम कोष स्थापना गरी राहत वितरण […]

शुक्रवार, चैत २१, २०७६

हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा […]

शुक्रवार, चैत २१, २०७६

झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ […]

शुक्रवार, चैत २१, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १ सय ७५ बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरीएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन ६ नं. वडा […]

बिहिवार, चैत २०, २०७६

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले लक डाउनको समयमा सरकारको निर्देशन पालन गरी सहयोग गर्नु भएका भद्रपुरबासीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै यो अवधीलाई निरन्तरता दिन आग्रह गरेका छन् । विपद व्यवस्थापनको बैठकपछि निर्णय […]

बिहिवार, चैत २०, २०७६

भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगर पालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमा समाजका झापा फोकल पर्सन तथा भद्रपुर नगरपालिकाको […]

बिहिवार, चैत २०, २०७६

कमल । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गरेको नोवल कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सेल्फ क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परीक्षण गरिएको छ । कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलीले जनप्रतिनिधि […]

बिहिवार, चैत २०, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट नगरबासीलाई जोगाउन सर्वपक्षीय सहमति जुटेको छ । बुधबार शिवसताक्षी नगरपालिका कार्यालयमा नगर भित्रका सबै राजनीतिक दलको सर्वपक्षिय वैठकबाट नगर र […]

बुधवार, चैत १९, २०७६

सुरुङ्गा । कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा ३५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको छ । सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई […]

मङ्गलवार, चैत १८, २०७६

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस विरुद्ध उच्च सर्तकता अपनाइएको छ । यस गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, ७ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्यकर्मी, इलाका प्रहरी कार्यालय […]

मङ्गलवार, चैत १८, २०७६