२०८२ फागुन १२ मङ्गलवार , १२:३८:५५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ७ बजेको […]

मङ्गलवार, असार ११, २०८१

मेचीनगर । पन्ध्रवटा स्थानीय तह रहेको झापामा सुदूरपूर्वको मेचीनगर नगरपालिकाले जिल्लामै र मेचीनगरको इतिहासमै पहिलोपटक ठूलो आकारको बजेट सार्वजनिक गरेको छ । मेचीनगरको सोमवार आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले नगरमा हालसम्मकै ठूलो […]

सोमवार, असार १०, २०८१

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बीमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा २०७९ जेठ […]

सोमवार, असार १०, २०८१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड ५९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर सभाको १५ औँ अधिवेशनमा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उक्त बजेट पेश गरेकी […]

सोमवार, असार १०, २०८१

मेचीनगर । मेचीनगरमा क्रियाशील ५ राजनीतिक दलले नदीजन्य पदार्थको अनियन्त्रित उत्खननबारे सर्वदलीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन नगरपालिकासँग माग गरेका छन् । नेपाली कांग्रेसका सुवेशकुमार पनेरु, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र […]

सोमवार, असार १०, २०८१

बिर्तामोड। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल आफ्ना विरुद्ध जथाभावी फेसबुकमा लेख्ने बिरुद्ध साईबर अपराधमा मुद्धा हाल्ने बताएका छन । केहिदिन पहिले कनकाई नगरवाशी नामक फेसबुक ग्रुपमा एकजनाले कनकाई नगरपालिका प्रमुखले ५० लाख भ्रष्टाचार गरेको भन्ने […]

सोमवार, असार १०, २०८१

झापा । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि झापाको दोस्रो पुरानो नगरपालिकाको रुपमा रहेको दमकले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेस गरेको छ । नगरपालिकाको १५ औं नगर सभामा […]

सोमवार, असार १०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ । वडा नम्बर ५ का विभिन्न क्षेत्रमा २ महिनासम्म सञ्चालन भएको व्युटीपार्लर, ढाका बुनाई र […]

सोमवार, असार १०, २०८१

झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका […]

सोमवार, असार १०, २०८१