२०८२ फागुन ११ सोमवार , ११:३६:०४ बजे

Sajhamanch

जिल्ला समाचार

गौरादह । झापाको गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आथित्यमा आज मंगलबार गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम गरिएको हो । न्यायिक प्रक्रियामा नागरिकको पहुँच […]

मङ्गलवार, असार ११, २०८१

झापा । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका ३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की […]

मङ्गलवार, असार ११, २०८१

झापा । नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् । भद्रपुर नगरपालिकाले दुई दिन […]

मङ्गलवार, असार ११, २०८१

गौरीगंज । गौरीगंज गाउँपालिकाको पन्ध्रौ गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरिएको भए पनि आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट प्रस्तुत नै भएन । झापाका अरु सबै १४ पालिकाले वार्षिक […]

मङ्गलवार, असार ११, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्र र कृषकलाई विशेष सम्बोधन गरेको छ । आर्थिक विकास नीति अन्तर्गत कृषि विकासतर्फ खेतीयोग्य जमिनमा १२ महिना सिंचाई सुविधा पुर्याउन […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।गौरीगंज गाउँपालिका-८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ९ […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापाको गौरीगञ्जमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जीवारिबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका–५ का […]

मङ्गलवार, असार ११, २०८१

झापा । भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रमोदचन्द्र शर्माको निधन भएको छ । भद्रपुर –८ निवासी शर्माको आज बिहान ८१ वर्षको उमेरमा घरमै निधन भएको हो । उनी कलेजोको समस्याबाट प्रभावित थिए । उनले २०३१ […]

मङ्गलवार, असार ११, २०८१

भद्रपुर । झापाका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न थालिएको छ । जिल्लाका स्वास्थ्य केन्द्रहरुमा रहेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम प्रदान गर्न थालिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश […]

मङ्गलवार, असार ११, २०८१

झापा । मेलमिलाप समितिको दबाब सहन नसकेर भद्रपुरमा एक व्यक्तिले आत्महत्या गरेका छन्। भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएको एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा […]

मङ्गलवार, असार ११, २०८१