२०८२ फागुन ३ आइतवार , १०:४४:५९ बजे

Sajhamanch

जिल्ला समाचार

अर्जुनधारा । शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा ८ को १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भैरबबहादुर खड्काको अध्यक्षता तथा कृषि सहकारी जिल्ला संघ झापाका अध्यक्ष केशब सापकोटाको […]

शुक्रवार, पौष ४, २०८२

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकीकृत माइन्युट प्रमाणीकरण गर्दै आज शुक्रबार सकिएको छ । पुष ४ गते संस्था दर्ता भएको मितिले २६औं वर्ष प्रवेश गरेकाले संस्थाले वार्षिकोत्सवसहित […]

शुक्रवार, पौष ४, २०८२

झापा । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट सात नयाँ अनुहारसहित केन्द्रीय कमिटीमा झापाबाट २० जना निर्वाचित भएका छन् । पार्टी अध्यक्षमा केपी शर्मा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न […]

शुक्रवार, पौष ४, २०८२

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक […]

बिहिवार, पौष ३, २०८२

झापा । झापाको बिर्तामोडमा पुस ४ गते देखि छैटौँ वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । प्रतियोगिता बिर्तामोड-७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ । बिर्तामोड नगरपालिका […]

बिहिवार, पौष ३, २०८२

झापा । झापा दमकका होटलहरुमा यौन व्यवसाय खुलेआम भइरहेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । हिजो साँझ ७ः३०बजे दमकको पूर्व स्टेण्डमा रहेको मनकामना होटलबाट शंकास्पद अबस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी […]

बिहिवार, पौष ३, २०८२

झापा । झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न ४१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष रहेका छन् । जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र […]

बुधवार, पौष २, २०८२

झापा । झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति ८ः४५ बजे अर्जुनधारा-११ निवासी ४५ वर्षीय जीवनकुमार श्रेष्ठलाई सोही ठाउँका २६ वर्षीय नितेश माझी भन्ने अनीश माझीले धारिलो हतियार प्रहार गरेका […]

बुधवार, पौष २, २०८२

झापा । बिर्तामोड चारपानेकी एक महिला बैङ्किङ कसुर मुद्दामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने ४२ वर्षीया प्रीति थापा रहेकी छन् । हिजो साँझ बिर्तामोड-५ बीएण्डसी अस्पताल नजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट […]

मङ्गलवार, पौष १, २०८२

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब २०० मेट्रिक टन मल प्राप्त भइरहेको […]

मङ्गलवार, पौष १, २०८२