२०८२ माघ १८ आइतवार , १२:०४:०९ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । कमल गाउँपालिकाले शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितका अध्यक्षसहित तीन दर्जन बढीलाई सम्मान गरेको छ । वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष सम्मानित भएका हुन् । सो पालिकाको […]

शनिवार, असार १, २०८१

बिर्तामोड । पर्यावरण रक्षाका लागि अपील गर्दै २५ अगष्ट २०२० मा विश्व पैदलयात्रा शुरु गरेका भारतीय युवा रोहन अग्रवाल शुक्रवार झापा आइपुगेका छन् । नेपालको ७३ जिल्ला हिंडेरै पुगेका भारत महाराष्ट्र नागपुरका २२ वर्षीय उनले […]

शनिवार, असार १, २०८१

कनकाई । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद् व्यवस्थापन प्रतिकार्यबारेको अभ्याससँगै सर्पदंशसम्बन्धी जानकारी दिन शुरु गरेको छ । त्यसक्रममा कनकाई–३ सुरुङ्गास्थित पशुपति इङ्लिस सेकेन्डरी स्कूलका विद्यार्थीहरुलाई अभ्यास गराइएको हो । मनसुन सुरुवातसँगै विपद्बाट जोगिन […]

शनिवार, असार १, २०८१

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवशको सन्दर्भ पारेर शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित २७ जनाले रगत दिएका छन् । नेपाल रेडक्रश सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा काँकरभिट्टास्थित देवकोटा पार्क परिसरमा भएको […]

शुक्रवार, जेठ ३२, २०८१

मेचीनगर । देशभरका पालिकाहरुमध्ये पहिलोपटक मेचीनगरमा आयोजना गरिएको युवा लक्षित नवप्रवर्तन कार्यक्रम प्रथम मेचीनगर ‘आइडिया हन्ट’ समापन भएको छ । मेचीनगर युवा परिषद्को आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा बुधवारबाट शुरु दुईदिवशीय कार्यक्रम बिहीवार सकिएको हो […]

शुक्रवार, जेठ ३२, २०८१

कमल । कमल गाउँपालिकामा सम्पन्न दोस्रो अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८१ को उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । रोलिङ क्लब धुलाबारीलाई शून्यका विरुद्ध १ गोल गर्दै शनिश्चरे फुटबल क्लबले उपाधि जितेको हो । […]

शुक्रवार, जेठ ३२, २०८१

कनकाई । अखिल नेपाल महिला संघ, कनकाई नगर कमिटीको तेस्रो नगर सम्मेलन अनिता राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । कमिटीको नवनिर्वाचित उपाध्यक्षमा कमला अधिकारी खतिवडा, सचिवमा निर्मला खड्का, उप–सचिवमा रिना […]

शुक्रवार, जेठ ३२, २०८१

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका […]

शुक्रवार, जेठ ३२, २०८१

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ । कोशी प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको ४ लाख गरी ४४ लाख रुपैयाँको लगातमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइरहेको गाउँपालिकाका पशु […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू […]

शुक्रवार, जेठ ३२, २०८१