२०८२ मंसिर २९ सोमवार , ०९:०७:२० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्व. दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल […]

शुक्रवार, जेठ ४, २०८१

कमल । इलामको चुलाचुली–१ मा सञ्चालित क्रिष्टलबाट चुरा पोते बनाउने र उद्घोषण सम्बन्धी ७ दिने तालिम समापन भएको छ । कमल गाउँपालिका–३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना र चुलाचुली–१ नम्बर वडा […]

शुक्रवार, जेठ ४, २०८१

बिर्तामोड । कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको चलचित्र महोत्सव यही जेठ ६ गतेबाट शुरु हुने भएको छ । आउँदो जेठ ११ गतेसम्म सञ्चालन हुने ६ दिवशीय महोत्सवका लागि आवश्यक तयारी तीव्र पारिएको शुक्रवार बिर्तामोडमा […]

शुक्रवार, जेठ ४, २०८१

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित […]

शुक्रवार, जेठ ४, २०८१

बिर्तामोड। मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख रुपैयाँमा ड्रोन खरिद […]

शुक्रवार, जेठ ४, २०८१

बिर्तामेड । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनलमा आयोजक रातो प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा […]

बिहिवार, जेठ ३, २०८१

गौरादह । गौरादह जेसीजले गौरादह नगरपालिका–१ सँग सहकार्य गरेर नाट्य कार्यशाला गोष्ठी शुरु गरेको छ । आयोजक जेसीजका अध्यक्ष खड्ग थापाका अनुसार लागूऔषध दुव्र्यशन बढेर विकराल रुप लिन थालेपछि नाटकको माध्यमबाट जनचेतना जगाउन गोष्ठी शुरु […]

बिहिवार, जेठ ३, २०८१

कमल । मदन-आश्रित स्मृति दिवसको दिन आज अवसरमा नेकपा एमाले झापाले गरेको रक्तदान कार्यक्रममा १२४ जनाले रक्तदान गरेका छन् । कमल गाउँपालिका वडा नं. ५ स्थित पाँडाजुँगीमा भएको रक्तदान कार्यक्रमको व्यवस्थापन एमाले कमल गाउँ कमिटीले […]

बिहिवार, जेठ ३, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का नव प्रवेशी कर्मचारीका लागि सेवा प्रवेशसम्बन्धी तीन दिवशीय अभिमुखीकरण शुरु भएको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिले बिहीवार बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजना गरेको कार्यक्रम अन्तर्गत […]

बिहिवार, जेठ ३, २०८१

झापा । झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो । शर्माले दमकको […]

बिहिवार, जेठ ३, २०८१