२०८२ मंसिर २९ सोमवार , ०९:००:२२ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिको अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा आज आइतवार भएको विशेष चौथो नगर अधिवेशनबाट अध्यक्षमा खड्गराज चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा […]

आइतवार, जेठ ६, २०८१

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी […]

आइतवार, जेठ ६, २०८१

मेचीनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले जनताले एमालेका नेताहरु इमानदार, क्षमतावान र गतिशील हुन्छन् भन्ने गरी जनपक्षीय काम गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै उनले […]

आइतवार, जेठ ६, २०८१

बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी हस्पिटल छिर्ने बाटोमा एक पुरुषको शव सडिएको अवस्थामा  फेला परेको छ । शवको साथमा केही सामान्य लागूऔषध भेटिएको छ । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार, जेठ ६, २०८१

मेचीनगर । मेचीनगर–९, धुलाबारीस्थित कन्भेन्ट अंग्रेजी विद्यालयले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४ जना विद्यार्थी प्रथम भएका छन् । अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको सो प्रतियोगिताका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरिएको […]

आइतवार, जेठ ६, २०८१

शिवसताक्षी । शिवसताक्षीमा जारी मेयर कपको उपाधि शिवसताक्षी वडा नं. ११ ले उचालेको छ । वडा नं. ८ लाई टाइबे्रकरमा ५–४ गोल अन्तरले हराउँदै वडा नं. ११ ले उपाधि हात पारेको हो । खेलको निर्धारित […]

आइतवार, जेठ ६, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । काँकरभिट्टास्थित पूर्वमेची बस व्यवसायी प्रालिको सभाहलमा एक कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी एवं पत्रकार सन्तोष आचार्यको […]

शनिवार, जेठ ५, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा रहेको परालको थुप्रोमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । करीब ६० वर्षीय पुरुषको बेवारिसे शव शुक्रवार भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उक्त शव डुलेर मागी […]

शनिवार, जेठ ५, २०८१

कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, […]

शनिवार, जेठ ५, २०८१

सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका अधिकांश पत्रकारहरु […]

शनिवार, जेठ ५, २०८१