बिर्तामोड । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् । बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ जना पूर्ण […]
बिर्तामोड। लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति पुगेको जिल्ला प्रहरी […]
मेचीनगर । घरैबाट हिंडेकी छोरी एक साता बित्दासमेत नफर्किँदा चिन्तित बनेको मेचीनगर–८ स्थित मेचे परिवारले छोरीको खोजी कार्यमा सहयोग गरिदिन अपील गरेको छ । उक्त वडाको वीरेन्द्र स्मृति टोलकी १७ वर्षीया खुस्बु मेचे गत सोमवार […]
मेचीनगर। लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र एउटा परिवारका तीनजना […]
दमक। पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड आज बिहान टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र विराटनगर रिफर गरिएको […]
मेचीनगर। झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते भएकी हुन् । […]
मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीले आम नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हालै निर्वाचित कार्यसमिति र लेखा […]
भद्रपुर । बिर्तामोड नगरपालिका-८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा गाडिएको बिजुलीको १० वटा पोल ढलेको हो । एउटा […]
बिर्तामोड । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । […]
बिर्तामोड। लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, […]