मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित एनएमसी एग्रो फार्मले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम गरेको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारासहित शनिवार मेचीनगर–१४ दुहागढीस्थित […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक २०८१/८२ को लागि ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । उक्त बजेट पालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले आइतबार १५ […]
बिर्तामोड । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान गरेको हो […]
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा झापा बिर्तामोडका व्यवसायी निर्वाचित भएका छन् । असार १५ गते भएको महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) र केन्द्रीय सदस्यमा रजकुमार गुप्ता […]
बिर्तामोड। झापाको बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । पाचथर थालेलुङ गाउपालिका वडा नम्बर ४ घर भई हाल बिर्तामोडमा आफन्तसंग बस्दै आएका २३ बर्षका अर्पण साउदेन झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका […]
झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि अर्जुनधारा नगरपालिका वडा नं. ३ मा फलफूलका १० हजार विरुवा रोपिएको छ । जुकेखाडी सामुदायिक वनले उक्त वृक्षारोपण गरेको हो । सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक […]
झापा । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार राती ९ः३० बजेको समयमा मेचीनगर नगरपालिका–१२ किरात चौकमा पसलबाट घर जाने क्रममा सोही ठाउँका डिल्ली राईकी श्रीमती अन्दाजी ५२ वर्षीया […]
झापा । झापाको दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार साँझ ६ः३० बजेको समयमा झापा गाउँपालिका-५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत-१ का ३२ वर्षीय तनवीर […]
झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । शुक्रबार साँझ ७ः३० बजेको समयमा कमल-५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प […]
भद्रपुर । २१ औं राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर भद्रपुरमा सामूहिक रुपमा धान रोपेर रोपाईं महोत्सव मनाइएको छ । भद्रपुर–७ स्थित शान्ति चोक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाईं गरिएको […]