झापा । दैनिकजसो गाउँ पसेर जंगली हात्तीले दुःख दिन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र […]
भद्रपुर । मानव अधिकारका लागि महिला एकल महिला झापाले जिल्लाका १५ वटै पालिकाका प्रमुखहरूलाई संरक्षण अधिकार खोसिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय संरचनामा परिवर्तन हुनुपूर्व महिला तथा बालबालिका कार्यालय मार्फत अप्ठ्यारोमा परेका एकल […]
बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । आज बिहीबार बिहान उनले बिर्तामोड वडा नं. ३ का दुईवटा बस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीका उपाध्यक्ष प्रेमबहादुर गिरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । माघ ३ गते जिल्ला पार्टी कार्यालयमा अध्यक्ष दिपक कार्कीले गिरीलाई लिखित पत्र प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरेका हुन् । […]
कनकाई । झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको […]
झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आज बिर्तामोड नगरपालिका वडा नं. ६ क्षेत्रका १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन […]
हल्दिबारी । झापाको हल्बिारीका ४० जना विपन्नलाई आज कम्बल वितरण गरिएको छ । हल्दिबारी ४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकूलममा शुरु भएको गरुड पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल वितरण […]
बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गरी आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले […]
बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले बिर्तामोडका १० वटै वडामा समिति गठनका लागि संयोजक एवं सल्लाहकार सदस्य चयन गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समितिको संयोजनमा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न भेलाले वडा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् । स्कुलले आज आयोजना गरेको सैक्षिक तथा खेलकूद कार्यक्रमको सजावटका लागि ग्यास […]