२०८२ असोज ७, मङ्गलवार , ०८:२३:४५ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित, सञ्चार, शिक्षा र समाजसेवा क्षेत्रमा क्रियाशिल १० जना अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ । वडा समितिले नव वर्ष–२०८१ को पूर्वसन्ध्यामा बिर्तामोडस्थित कांग्रेसको जिल्ला पार्टी […]

बुधवार, चैत २८, २०८०

बिर्तामोड । वडा खेलकूद विकास समिति बिर्तामोड १ ले आयोजना गरेको प्रथम वडाध्यक्ष अण्डर १४ टोलस्तरीय नकआउट फूटबल प्रतियोगिताको उपाधि गैरीगाउँ टोलविकास संस्थाले जितेको छ । ग्रिनफिल्ड स्कूलको खेलमैदानमा आज भएको फाइनल खेलमा पञ्चकन्या टोलविकास […]

बुधवार, चैत २८, २०८०

मेचीनगर । काँकरभिट्टाका संस्थापक मध्येका एक अग्रज समाजसेवी बुद्धिनाथ पौडेलको ७६ वर्षको उमेरमा आज निधन भएको छ । मेचीनगर–६ काँकरभिट्टास्थित निजी निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. २००४ साउन २८ गते […]

बुधवार, चैत २८, २०८०

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को शिक्षा तथा तालिम उपसमितिले बुधबार कर्मचारीस्तरीय उत्प्रेरणामूलक कार्यक्रम गरेको छ । एनएमसीको पूर्ण स्वामित्वमा ८ वर्षदेखि सञ्चालनमा रहेको डेरी उद्योग र व्यवसायमा कार्यरत कर्मचारीहरुलाई उनीहरुको काम, कर्तव्य र […]

बुधवार, चैत २८, २०८०

मेचीनगर । सानो छँदै नाँच्न भनेपछि औधि रहर गर्ने बुद्धराज गेलाल (विक्रम) लाई त्यही रहरले नाँच्न जान्ने मात्र बनाएन, अरुलाई समेत सिकाउन सक्ने बनाएको छ । मेचीनगर–१०, धुलाबारीस्थित महानन्द टोलका ३१ वर्षे विक्रम नृत्यप्रतिको उ […]

बुधवार, चैत २८, २०८०

झापा । सहारा नेपाल साकोसले किसानका गोठगोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञसहितको सेवा सुरु गरेको छ । सो सेवामा झापाका बिर्तामोड, अर्जुनधारा, मेचीनगर, बुद्धशान्ति, शिवसताक्षी र कन्काईका किसानका गोठगोठमा पुगी पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया एवं […]

बुधवार, चैत २८, २०८०

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । निर्वाचनको कार्यक्रम अन्तगर्त आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ […]

बुधवार, चैत २८, २०८०

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको बजेटबाट वाार्षिक २० करोड ५५ लाख रुपैयाँ सामाजिक सुरक्षामा वितरण हुने गरेको छ । राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टरमा २ हजार ४६ पुरूष र २ हजार ७५५ […]

मङ्गलवार, चैत २७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् । उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लात्तले हानेर लडाएका हुन् । समाचार स्रोतका अनुसार छलफल चलिरहेका […]

मङ्गलवार, चैत २७, २०८०

झापा । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो नेपाल आईडल सीजन ५ मा झापाकी एउटी चेली इशा सुवेदी टप १६ मा प्रवेश गरेकी छन् । उनी झापाको मात्र होइन, टप १६ मा पुग्ने कोशी […]

मङ्गलवार, चैत २७, २०८०