२०८१ मंसिर ८, शनिवार , ११:०३:०२ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा आजदेखि ओभरसियर कक्षाहरुका लागि भर्ना फारम खुलेको छ । एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने आज भएको पत्रकार […]

मङ्गलवार, असोज १, २०८१

झापा । झापाका आठवटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको सवा चार करोड रुपैयाँ कर्जा बुझाएका छैनन् । लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले कोषमा ६३ लाख ३६२ रुपैयाँ, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाले ६० लाख ४१ […]

मङ्गलवार, असोज १, २०८१

कचनकवल । झापाको कचनकवलमा लागूऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका-६ का ४७ वर्षी नारायण सिंह राजवंशी ,भद्रपुर नगरपालिका-१ […]

मङ्गलवार, असोज १, २०८१

भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा आज क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका डा. आलोक ठाकुरको सहजीकरणमा […]

सोमवार, भदौ ३१, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । […]

सोमवार, भदौ ३१, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत […]

सोमवार, भदौ ३१, २०८१

झापा । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले झापाका ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयका अनुसार […]

सोमवार, भदौ ३१, २०८१

झापा । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । झापाको अर्जुनधारा नगरपालिका, […]

सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । झापा बिर्तामोडकी एकजना पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोड सैनिकमोडका प्रदिप शाह पक्राउ परेका छन् । ५२ वर्षीय शाहले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाइफकाई मुख मैथुन गरेका थिए […]

सोमवार, भदौ ३१, २०८१

झापा । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छवटा पालिकाका १०५ बिघामा नमुनाखेती गरिएको छ । किसानलाई प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले मेसिनको प्रयोग गरेर नमुना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध […]

सोमवार, भदौ ३१, २०८१