मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]
मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]
कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक […]
चुलाचुली (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ नम्बर वडाकमिटीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । विश्वव्यापी फैलिँदै गरेको कोराना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथाममा […]
शिवसताक्षी । झापाको शिवसताक्षीका विपन्न परिवारलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं–५ ले अति विपन्न वर्गका ११ घर–परिवारलाई खाद्य सामग्री वितरण गरेको हो। कोरोना भाईरस (कोभिड–१९) को सक्रमणको कारण देशव्यापी लकडाउनसँगै वडाभित्र […]
कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ । गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन कक्षको निर्माण सम्पन्न गरको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले १६ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । वडा नम्बर ११ स्थित साविकाको झरना प्राथमिक विद्यालयको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने कार्यलाई तिब्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो। नगरपालिकाले वडा नम्बर ११ स्थित झरना प्राथमिक विद्यालयको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना भाईरस प्रकोप रोकथाम राहात कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । नगर कार्यपालिका र बिपत व्यवस्थापन समितिको बैठकले कोषमा १० लाख जम्मा गर्ने मंगलबार निर्णय गरेको हो । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो । आज बिहान नगरपालिकाले […]