कमल । कोरोना भाइरस (कोभिड १९) को शंका लागेर आइसोलेसनमा राखिएका कमल गाउँपालिका वडा नं. १ का एक व्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नम्बर १ का ती व्यक्तिमा कोरोना लागेको शंका लागेर […]
झापा । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ । […]
हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम […]
कमल । कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषमा आईतवारसम्ममा कमल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १९ लाख ६३ हजार रुयैया भन्दा बढी संकलन भएको छ । कोषमा गाउँपालिकाका तर्फबाट छुट्याइएको १० […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका भित्रका दैनिक ज्यालादारी मजदुर र अति विपन्न परिवारको लगत संकलन भएको छ । विश्व व्यापी रुपमा फैलिएरको कोरोना भाइरस (कोभिड १९)का कारण गरिएको लगडाउनले विपन्न परिवारको चुलो बल्न छोडेपछि स्थानीय निकायले […]
भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा विदेशबाट आएका मानिसहरुलाई र तिनीहरुको सम्पर्कमा रहेका स्थानीयलाई राख्न बनाइएको यहाँको एक क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले कलबलगुरीमा स्थापना गरेको क्वारेन्टाइनमा […]
मेचीनगर । मेचीगर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरेको छ । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, […]
शिवसताक्षी । विश्व नै आक्रान्त बनाउँदै गएको कोरोना भाइरसको कारण गरिएको लकडाउनले विपन्न परिवारमा चुलो बल्न छोडेपछि स्थानीयतहले विभिन्न राहतका कार्यक्रम ल्याएको छ । शिवसताक्षी नगरपालिकाले कोराना भाइरस प्रकोप रोगथाम कोष स्थापना गरी राहत वितरण […]
हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा […]
झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ […]