झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्र इकाईगत साधारणसभा भोलि असोज २३ गते मंगलबारदेखि २९ गतेसम्म गरिने भएको छ । समान कार्यसूचिका आधारमा सबै सेयर सदस्यहरुलाई आमन्त्रण गरी सम्बन्धित सेवाकेन्द्रहरुको संयोजनमा […]
झापा । सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलोमध्येको एक सहकारी संस्था सहारा नेपाल साकोस लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तरगतका इकाइगत सभाहरु आइतबारबाट सुरु गरिएको छ । आगामी कात्तिक १८ गते अन्तिम माइन्युट […]
झापा । यक्सो समाज नेपालको आज बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष काजिमान यक्सो (टारहिम्बा)को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । २०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ […]
बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने जिल्लास्तरीय […]
झापा । नेपाली कांग्रेसका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको जिकिर गरेका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाबाट सचिवमा विदुर ढुंगानालाई सर्वसम्मत चयन गरिएको छ संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर वडा नम्बर १० का वडाध्यक्ष […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जुरोपानी सेवाकेन्द्रमा केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको जनाउँदै सो कार्यको घोर निन्दा गरेको छ । असोज ९ गतेको भएको घटनाप्रति संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु […]
झापा । स्थानीय तह कर्मचारी संघर्ष समितिले आज १९ गतेबाट आन्दोलनको सशक्त चरण सुरु गर्दै अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द (पेनडाउन) गरेर विरोधमा उत्रिएका छन् । संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरु कर्मचारीमैत्री […]