काठमाडौँ। अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् । बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा […]
बुुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको ३ लाख ११ हजार ३ सय रुपैँया अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् […]
काँकरभिट्टा । मेचीनगरका विभिन्न संघ संस्थालगायत व्यक्तिहरुले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा धमाधम राहत रकम र सामाग्री जम्मा गरीरहेका बखत नगरपालिकाका जनप्रतिनिधिले समेत आफुले पाउदैं आएको एक महिनाको सेवा सुविधा बापतको रकम सोहि खातामा जम्मा […]
बुद्धशान्ति । चैत ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी गरेको लकडाउनको घोषणा पछि यतिबेला अतिविपन्न नागरिकलाई खाद्यान्न सहयोग भइरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्य सामग्री प्रदान गरिरहँदा कोही भोकै […]
मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समितिको सचिवालय मेचीनगरको शुक्रबार सम्पन्न बैठकले सवै वडा समितिको कार्यालयलाई नेपाल सरकार र नगरपालिकाको सूचना विपरित वडाभित्र वडा समितिको स्वीकृति […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रक्रियाको अनुगमन गरेका छन् । विहीवार र शुक्रबार दुई दिन फरक फरक समयमा प्रदेश […]
बुद्धशान्ति । विश्वभर फैलिरहेको नोवल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिक गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेसबाट विजयी भएका […]
झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ […]
मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम […]