झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भई चारआली क्षेत्रमा मागी खाँदै हिँड्ने ३८ वर्षीय तपस नेपाली शनिबार राति मृत फेला परेका हुन्। मेचीनगर–१३ […]
झापा । झापा क्षेत्र नं. ३ मा यो पटकको प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यतिबेला दुवै दल आआफ्नो चुुनावी अभियानमा लागेका छन् । सो क्षेत्रमा एमाले नेता कार्यकर्ताको भावना विपरित केन्द्रबाट तालमेल […]
विर्तामोड । अर्जुनधारा नगरपालिका ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सव (२५औँ वार्षिकोत्सव) आयोजना गर्दैछ । विद्यालयले माघ २६ र २७ गते दुई दिनसम्म विविध कार्यक्रमसहित रजत महोत्सव […]
कनकाई । झापाको कनकाई नगरलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका रामप्रसाद निरौला सम्मानित भएका छन् । कनकाई ६ स्थित भवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाको नवौं वार्षिक साधारण सभामा “चिरञ्जीवी ईश्वरादेवी उप्रेती […]
झापा । झापामा करेन्ट लागेर दुईजना कामदार घाइते भएका छन् । गएराति ९३० बजे बिर्तामोड– ८ देउनियाँस्थित जगदम्बा प्लाई उद्योगमा काम गर्ने सोही ठाउँका ३१ वर्षीय राजकुमार रायलाई करेन्ट लागेको हो । घाइतेको बीएण्डसी अस्पताल […]
बिर्तामोड । नव संचार गृह प्रालिद्वारा प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित गर्ने उद्देश्यले स्थापित […]
बिर्तामोड । झापाका अग्रज राजनीतिक एवम् सामाजिक व्यक्तित्व नारायणप्रसाद पोखरेलको निधन भएको छ । क्यान्सरबाट पीडित पोरखेलको आज बिहान ७ बजे बिर्तामोड –४ स्थित निजी निवासमा निधन भएको हो । सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशिल पोखरेल […]
भद्रपुर । ६४औँ नेपाल नर्सिङ दिवसको अवसर पारेर बिहीबार प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम गरिएको छ । नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा अस्पताल परिसरमा गरिएको रक्तदान कार्यक्रममा १३ महिला र १२ पुरुष गरी २५ […]
कमल । नेकपा एमालेले झापाको कमल गाउँपालिकाका दुईवटा वडामा निर्वाचन लक्षित छुट्टाछुट्टै भेला सम्पन्न गरेको छ । पार्टीको कमल गाउँपालिका ६ नम्बर वडा कमिटीले आयोजना गरेको बिस्तारित भेलाले मोहिनी खनालको सयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन […]
कमल । झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कमल ५ स्थित आदिवासी रङ्गशालामा आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तरगत आज पहिलो दिन एथ्लेटिक्सतर्फका […]