२०८२ असोज ७, मङ्गलवार , ०७:१०:२३ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा बैंकमा तोडफोड भएको छ । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँका समर्थकहरुले ऋणिलाई टर्चर दिएको भन्दै बैंकमा तोडफोड गरेका हुन् । प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा […]

बिहिवार, वैशाख २७, २०८१

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ झापाबाट सशस्त्र प्रहरी […]

बिहिवार, वैशाख २७, २०८१

मेचीनगर । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर- ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ […]

बिहिवार, वैशाख २७, २०८१

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनले विभिन्न माग राखेर कमल गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी मार्फत पालिकाका अध्यक्ष हुकुमसिंह राईलाई आज ज्ञापन पत्र बुझाएको हो । संगठनले […]

बुधवार, वैशाख २६, २०८१

भद्रपुर । ७२औं कानून दिवसको अवसरमा झापा जिल्ला अदालतले आज पूर्व कर्मचारीलाई सम्मान गरेको छ । कानूनी राज्य स्थापनाका लागि विभिन्न समयमा झापा जिल्ला अदालतमा रहेर काम गरेका पूर्व कर्मचारीहरूलाई अदालतले सम्मान गरेको हो । […]

बुधवार, वैशाख २६, २०८१

झापा । झापा गाउँपालिकामा वार्षिक ३ हजार ४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार चालू आर्थिक वर्ष २०८०÷०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता […]

बुधवार, वैशाख २६, २०८१

कमल । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा बुधवार सकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको कार्यक्षेत्रमा पर्ने १० जिल्लाका ७१ हजार ३६० जना […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा स्थापना गरिएको बृहत अक्षयकोषमा पूर्वविद्यार्थीहरु भूषण लिम्बू र भीमा लिम्बूले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल युएईमा रहेका उनीहरुले विद्यालयमा गठित पूर्वविद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषलाई स्वेच्छिकरुपमा आर्थिक […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । आमाको निधनपछि गाँस र बासको समस्यामा परेका मेचीनगर-१२ का तीनजना बालबालिकाका लागि घर निर्माण गर्ने तयारी थालिएको छ । परिवारको पालनपोषणको एक मात्र आधार ४८ वर्षीया पद्मा भूजेलको निधनपछि बालबालिकाको गाँस, बास र […]

बुधवार, वैशाख २६, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश’ साप्ताहिक पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिकालाई मुख्य कार्यक्षेत्र बनाई जनतालाई सुसूचित […]

बुधवार, वैशाख २६, २०८१