भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । वनले वार्षिक कार्यक्रम अनुसार गरिबी न्यूनीकरण […]
बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई उपचारबापत आर्थिक सहयोग गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतका अनुसार उक्त साकोसको ‘विशेष उपचार कोष’ बाट दुई जना सदस्यलाई २ […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई […]
झापा । कोशी प्रदेश सरकारले निःसन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो । […]
झापा । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार […]
बिर्तामोड। मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ […]
बिर्तामोड । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन् । चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पु(याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत सेवा अवरुद्ध […]
बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा मंगलवार बालुवाटारमा बसेको आयोगको १४ औं बैठकले अदालतको परमादेश अनुसारनै […]
बिर्तामोड । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् । बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ जना पूर्ण […]
बिर्तामोड। लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति पुगेको जिल्ला प्रहरी […]