२०८२ असोज ७, मङ्गलवार , ०४:५२:१५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको कन्काई नगरपालिका–२ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ वर्षीया मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको […]

मङ्गलवार, जेठ १, २०८१

झापा । काँकडभिट्टाको मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् । गएराति ९ बजेको समयमा मेचीनगर नगरपालिका- ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी […]

मङ्गलवार, जेठ १, २०८१

बिर्तामेड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स […]

सोमवार, वैशाख ३१, २०८१

कमल । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयको प्रकृति टोलमा सोमवार बिहान भीषण आगलागी हुन्छ । आगलागीबाट काठको तीन तले घर पूरै जल्छ । ५ जना शक्त घाइते हुन्छन् र लाखौं मूल्य बराबरको […]

सोमवार, वैशाख ३१, २०८१

झापा । झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि […]

सोमवार, वैशाख ३१, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा शुरु भएको एड्भान्स लेखनसीप सम्बन्धी तीन दिवशीय तालिम समापन भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा सञ्चालित तालिम आइतवार सकिएको हो । मेलमिलापकर्ताहरुलाई लक्षित गरी आयोजित सो तालिममा […]

सोमवार, वैशाख ३१, २०८१

भद्रपुर । झापा गाउँपालिकाले कक्षा ९ मा पढिरहेका ३४३ जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गरेको छ । पालिका भवनमा आयोजित कार्यक्रममा उनीहरुलाई पालिकाको आ व २०८०/०८१ को शिक्षातर्फ विनियोजित बजेटबाट […]

सोमवार, वैशाख ३१, २०८१

मेचीनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानमध्येको एक धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविले बेलायत (युके) को क्याम्ब्रिज विश्वविद्यालयको कोर्स पढाउन थालेको छ । आइतवार आयोजित कार्यक्रममा इस्ट होराइजन मावि र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन […]

सोमवार, वैशाख ३१, २०८१

बिर्तामोड । झापामा सञ्चालित हात्तीपाइले बिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालनमा भद्रपुर नगरपालिकामा असफल भएको छ । जिल्लामा आम औषधि सेवन गराउने पालिकाहरुमध्ये भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो । बैशाख १६ गतेदेखि ३० […]

सोमवार, वैशाख ३१, २०८१

दमक । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित […]

सोमवार, वैशाख ३१, २०८१