बिर्तामोड । झापाका विभिन्न स्थानमा हिजो दिउँसोदेखिको हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि चलिरहेको हावाहुरीले रुख लडाउनुको साथै घरको छानो उडाएर सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड-९ […]
झापा । झापासहित कोशी प्रदेशका तराई क्षेत्रमा आज पनि वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको छ । हिजो रातिदेखि नै झापा र आसपास क्षेत्रमा २४ किलोमिटर प्रतिघण्टादेखि ६२ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ । हाल […]
झापा । हल्दिबारीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। हल्दिबारी-५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो। जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका […]
शिवसताक्षी । प्रहरीले शिवसताक्षी–८ रत्नचोकका २४ वर्षीय फुर्वा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले लागूऔषध ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको हो । तामाङले आफ्नै घरमा लागूऔषध ब्राउन सुगर बेचबिखन गरिरहेको […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको क्रममा बिहीबार बिर्ताबजारमा थप बिक्रीकेन्द्र सुरु गरिएको छ । बिर्तामोड वडा नम्बर ३ बिर्ताबजारमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै अब नगर क्षेत्रमा […]
झापा । नेकपा एमाले निकट पर्यटन ब्यवसायीहरुको संगठनले यही साउन १९ गते झापा जिल्लास्तरीय प्रथम भेला आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका नामले सञ्चालित सो संगठनमा होटल, रेष्टुराँ, होमस्टे, पर्यटकीय क्षेत्र […]
बिर्तामोड । नेकपा माओवादी (केन्द्र)मा प्रवेश गर्ने झापाका ५ सय बढीलाई स्वागत गर्न सो पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) झापा आउने भएका छन् । उक्त पार्टीको झापा जिल्ला कार्यसमितिले बिहीबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट […]
मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टाबाट […]
मेचीनगर । बिर्तामोड–१० का बिशाल गुरुङ काँकरभिट्टास्थित पुरानो मेची पुलबाट लागूऔषध र स्कूटरसहित बिहीबार पक्राउ परेका छन् । ३४ वर्षीय गुरुङलाई दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले […]
बिर्तामोड । झापाका १३१ वटै वडामा क्रियाशील सदस्यता नवीकरण जारी राखेको नेपाली कांग्रेस झापाले १५ दिन म्याद थप गर्ने निर्णय गरेको छ । कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो […]