२०८२ फागुन ११ सोमवार , १२:१३:१५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू. १२ […]

बुधवार, साउन २३, २०८१

बिर्तामोड । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

बुधवार, साउन २३, २०८१

कनकाई । पहिचानको मुद्दालाई एकताबद्ध रुपमा उठाउने उद्देश्यले तीनवटा पार्टी एकीकरण भई बनेको नेपाल जनमुक्ति पार्टीले झापाको सुरुङ्गामा अन्तक्र्रिया गरेको छ । सो पार्टीले पहिचान तथा स्वायत्तताको आन्दोलन, वि.सं. १८३१ मा भएको गोर्खा राज्य र […]

मङ्गलवार, साउन २२, २०८१

भद्रपुर । राष्ट्रिय वन दिवस–२०८१ को अवसर पारेर सामुदायिक वन स्थानीय भद्रपुर नगर महासंघले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘आजको सन्दर्भमा सामुदायिक वन’ शीर्षकमा नगर क्षेत्रका माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धात्मक […]

मङ्गलवार, साउन २२, २०८१

बिर्तामोड । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । चार खेलाडीसहित […]

मङ्गलवार, साउन २२, २०८१

झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको […]

मङ्गलवार, साउन २२, २०८१

दमक । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको […]

मङ्गलवार, साउन २२, २०८१

बिर्तामोड । भद्रपुर–९ घोडामाराका अरेन्जय राजवंशी र कृष्ण राई लागूऔषधसहित पक्राउ परेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेका ४६ वर्षीय राजवंशी र २५ वर्षीय राईलाई प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीको टोलीले पक्राउ गरेको […]

मङ्गलवार, साउन २२, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेहरुको भन्दा आउनेको संख्या बढी भएको हो । मेचीनगरको […]

मङ्गलवार, साउन २२, २०८१

झापा । प्रभू बैंक लिमिटेडले आज अर्को विज्ञप्ति जारी गरेर बिर्तामोड शाखाका बचतकर्ता मञ्जुकुमारी नेपालले दावी गरेको एक करोड १९ लाख मुद्धति निक्षेपको कागजात नै अनाधिकृत भएर दोहोर्याएको छ । शाखाका कर्मचारी प्रमोद सिटौलाले सामान्य […]

सोमवार, साउन २१, २०८१