२०८१ मंसिर ८, शनिवार , ०८:२८:४८ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । ९ हजार ७६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद […]

आइतवार, असोज ६, २०८१

झापा । चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण मनिसहरु बेहोश हुन थालेका छन् । कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले […]

आइतवार, असोज ६, २०८१

बिर्तामोड । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगर अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई […]

शनिवार, असोज ५, २०८१

झापा । सशस्त्र प्रहरीले भारतबाट ठुलो मात्रामा लागू औषध भित्र्याउन खोज्ने एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ६ बजे मेचीनगर– ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा प्लास्टिकसहित ६६.७८० […]

शुक्रवार, असोज ४, २०८१

झापा । पक्राउ पुर्जी जारी भएका दुर्गा प्रसाईँका समर्थकहरूले बिर्तामोडमा मसाल जुलुस निकालेका छन् । आज साँझ वान स्टप मल अगाडिबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान झापा र भ्रातृ संगठन नागरिक प्रतिरक्षा […]

शुक्रवार, असोज ४, २०८१

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । कमल ३ केर्खास्थित मुख्य कार्यालयमा आज बिहान प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम […]

शुक्रवार, असोज ४, २०८१

झापा । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले एक लाख भन्दा बढी मूल्यबराबरको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको छ । […]

शुक्रवार, असोज ४, २०८१

भद्रपुर । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु. ८ करोड ९९ लाख २० हजार ८०१ बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका […]

शुक्रवार, असोज ४, २०८१

झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]

बिहिवार, असोज ३, २०८१

झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत […]

बिहिवार, असोज ३, २०८१