२०८२ साउन १, बिहिवार , ०६:०९:१४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा […]

बुधवार, चैत २१, २०८०

कमल । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स)ले चुनौती थप्दै गएको आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी […]

सोमवार, चैत १९, २०८०

झापा । झापाको गौरीगञ्ज गाउँपालिका– १ बाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घरअगाडि पार्किङ गरिराखेको मे। १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो। चोरी भएको […]

सोमवार, चैत १९, २०८०

झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन […]

सोमवार, चैत १९, २०८०

बिर्तामोड । काँकरभिट्टा प्रहरीले भारतबाट अवैध रुपमा भित्राएको २ लाख ७० हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ । आइतवार मेचीनगर नगरपालिका वडा नं- ६ स्थित एरिया हुदैं भारत देखि नेपाल तर्फ अवैध […]

सोमवार, चैत १९, २०८०

झापा । दैनिकजसो हुल बाँधेर आउने जंगली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मंसिरदेखि चैत १७ गतेसम्म जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । […]

आइतवार, चैत १८, २०८०

झापा । भद्रपुर नगरपालिका- ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले […]

आइतवार, चैत १८, २०८०

झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको ११ औँ अधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केही पदहरु मा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भई निर्विरोध भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको सूचना […]

आइतवार, चैत १८, २०८०

झापा । नेकपा एमाले झापाको ११औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने प्रक्रियामा तीनजना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार अध्यक्ष पदमा प्रेमबहादुर गिरी, उपाध्यक्षमा शिवकुमार ढुंगेल र […]

शनिवार, चैत १७, २०८०

झापा । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय […]

शनिवार, चैत १७, २०८०