बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा एक जना मृत अवस्थामा फेला परेका छन् । मेचीनगर–६ का बर्मेली टोलका ५२ वर्षीय श्यामनाथ बञ्जारा आफ्नै घरको सिडीको माथि रहेको भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा […]
झापा । सहकारी ठगी प्रकरणमा २७१ जना पक्राउ परेका छन् । हालसम्म ११ सय १० जना आरोपीहरू फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।सहकारीमा बचत गरेकामध्ये करिब ७ अर्ब रुपैयाँ बराबर […]
भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समिति झापाका समाचारदाता अम्बिका भण्डारी पुरस्कृत भएकी छन् । धुलाबारीमा बुधबार आयोजित संघको १९औं वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई नगद २१ हजार रुपैयाँ […]
बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघ संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम […]
झापा । प्रहरीले वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । भारत मोतिहारी घर भएका २३ वर्षीय मोतिबाबु अन्सारी र झापा घर भएकी ४४ वर्षीया ज्ञानवती ताजपुरियालाई […]
झापा । पत्नी अर्कैसंग लागेको विषयमा श्रीमान् श्रीमतीबीच विवाद हुँदा झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका पति चार दिन अघि मात्रै घर आएका थिए । बाह्रदशी गाउँपालिका […]
बिर्तामोड । कारोवार र सदस्य संख्यामा नेपालकै ठुलो सहकारी सहारा नेपाल साकोस २९ औं बसन्त प्रवेश गरेको छ । पछिल्लो सार्वजनिक एक तथ्याङकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दावी गरिएको छ । झापाको बिर्तामोड […]
बिर्तामोड । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, […]
बिर्तामोड । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडको डेराबाट प्रहरीले पक्राउ गरेको हो । गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा […]