२०८१ मंसिर ८, शनिवार , ०७:५२:४७ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । झापाका स्थानीयतहमा पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेकी छिन् । शिवसताक्षी नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेकी हुन् । उनी अर्जुनधारा निवासी हुन् । इलाका प्रशासन कार्यालय […]

बुधवार, चैत २६, २०७६

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुनेगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कचनकवल गाउँपालिका कमिटीले आज ५१ हजार रुपैयाँ जम्मा गरेको छ । पार्टी गाउँकमिटीको आजको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन गर्दै […]

बुधवार, चैत २६, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख […]

मङ्गलवार, चैत २५, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाजिल्ला उद्योग संघ र रोटरी क्लव अफ भद्रपुरले सहयोग गरेको छ […]

मङ्गलवार, चैत २५, २०७६

शिवसताक्षी । सरकारले कोरोना भाइरसका कारण लकडाउनको अवधि वढाएसँगै नगरबासीमा खाद्यन्यका अवभाव हुन थालेपछि स्थानीयतहले राहत बाड्ने कामलाई तिब्रता दिएको छ । कुनै पनि नगरबासी भोकै बस्न नपरोस भन्दै शिवसताक्षी नगरपालिकामा पनि कोरोना भाइरस प्रकोप […]

मङ्गलवार, चैत २५, २०७६

काँकरभिट्टा । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले नगद ३० हजार रुपैयाँ प्रदान […]

सोमवार, चैत २४, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म […]

सोमवार, चैत २४, २०७६

कमल । कोरोना भाइरस (कोभिड १९) को शंका लागेर आइसोलेसनमा राखिएका कमल गाउँपालिका वडा नं. १ का एक व्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नम्बर १ का ती व्यक्तिमा कोरोना लागेको शंका लागेर […]

सोमवार, चैत २४, २०७६

झापा । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ । […]

सोमवार, चैत २४, २०७६

हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम […]

सोमवार, चैत २४, २०७६