२०८१ मंसिर ८, शनिवार , ०८:२९:५२ बजे

Sajhamanch

जिल्ला समाचार

बुद्धशान्ति । चैत ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी गरेको लकडाउनको घोषणा पछि यतिबेला अतिविपन्न नागरिकलाई खाद्यान्न सहयोग भइरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्य सामग्री प्रदान गरिरहँदा कोही भोकै […]

शनिवार, चैत २९, २०७६

मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समितिको सचिवालय मेचीनगरको शुक्रबार सम्पन्न बैठकले सवै वडा समितिको कार्यालयलाई नेपाल सरकार र नगरपालिकाको सूचना विपरित वडाभित्र वडा समितिको स्वीकृति […]

शनिवार, चैत २९, २०७६

मेचीनगर । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रक्रियाको अनुगमन गरेका छन् । विहीवार र शुक्रबार दुई दिन फरक फरक समयमा प्रदेश […]

शुक्रवार, चैत २८, २०७६

बुद्धशान्ति । विश्वभर फैलिरहेको नोवल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिक गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेसबाट विजयी भएका […]

शुक्रवार, चैत २८, २०७६

झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ […]

शुक्रवार, चैत २८, २०७६

मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम […]

बिहिवार, चैत २७, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले पहिलो चरणमा यहाँका ६ हजार ९६० घर परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाले १० वटै वडाका २८ हजार ५८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामग्री निकासा गरेको नगरप्रमुख ध्रुवकुमार […]

बिहिवार, चैत २७, २०७६

कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम […]

बिहिवार, चैत २७, २०७६

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले अतिविपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरुप २१ लाख ७७ हजार २ सय ५२ रुपैँयाको खाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका सबै ७ वटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण […]

बुधवार, चैत २६, २०७६

ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती […]

बुधवार, चैत २६, २०७६