चुलाचुली (इलाम) । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा रहेका ज्याला मजदुरी गरी गुजारा चलाउने वर्गका साढे १५ सय परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु गरिएको छ । कोभिड–१९को सन्त्रासले लकडाउन गरिँदा अतिविपन्न र ज्याला मजदुरी गरेर […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आजदेखि खाद्यान्न पसल दिउँसो १२ देखि ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । नगरबासीको दैनिकीमामा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको […]
कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी दमक नगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त छ । बुधबार सहारा नेपाल साकोस चारपाने झापा र […]
कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष मा मंगलवार समेत सहयोग प्राप्त भएको छ । मंगलबार कारितास नेपाल […]
बुद्धशान्ति । यहाँस्थित बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१औं दिनका दिन राहतस्वरुप खाद्यान्न पाएका छन् । बुद्धशान्ति गाउँपालिकाले उनीहरुलाई आज खाद्यान्न उपलब्ध गराएको हो । कमानमा चिया टिप्ने २९५ परिवारका एक हजार १९१ जनालाई […]
भद्रपुर । जन उत्तरदायी स्थानीय सरकार अभियान अन्र्तगत भद्रपुर ९ र १० नम्वर वडा कार्यालयले अतिविपन्न वर्गका लागि पहिलो चरणमा ११ सय घरधुरीलाई खाद्यान्न राहत स्वरूप वितरण गरेका छन् । देश कोरोना संक्रमण त्रासका कारण […]
काठमाडौँ। अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् । बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा […]
बुुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको ३ लाख ११ हजार ३ सय रुपैँया अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् […]
काँकरभिट्टा । मेचीनगरका विभिन्न संघ संस्थालगायत व्यक्तिहरुले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा धमाधम राहत रकम र सामाग्री जम्मा गरीरहेका बखत नगरपालिकाका जनप्रतिनिधिले समेत आफुले पाउदैं आएको एक महिनाको सेवा सुविधा बापतको रकम सोहि खातामा जम्मा […]