काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार […]
फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले साना साना व्यवसायीहरुसँग छरिएर रहेको रकमलाई एकीकृत गरी आर्थिक टेवा पुर्याउने सहकारी अभियानको उद्देश्यप्रति सबै एकाकार हुनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास […]
कमल । हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग, स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका ५ […]
कमल । संगठनलाई सहयोग पुर्याउने उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न भएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न परिषदको भेलामा संगठनको विकास […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित […]
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिका अन्तरगत स्थानीय भू–उपयोग परिषदको बैठकले निकट भविष्यमा जग्गा वर्गीकरणको कामसक्ने विषयमा छलफल गरेको हो । बुधबारको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख […]
झापा । विगत ७ वर्षदेखि महिलामा नेतृत्व विकास र अग्रताका लागि काम गरिरहेको दलित महिला केन्द्र नेपालले बिर्तामोडमा अन्तरक्रियाको आयोजना गरी लैङ्गिक समानताका लागि आवाज बुलन्द गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय […]
शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे […]