मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलीले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएमा मानिसलाई […]
कनकाई । नेपाल महिला संघ झापाको आयोजना तथा ४ नम्बर क्षेत्रीय समितिको संयोजनमा झापाको सुरुङ्गामा महिलाहरुका लागि एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले उद्घाटन […]
कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत केही दिनदेखि शैक्षिक अवस्था खलबलिएको छ । विद्यालय हाताभित्र केही मानिसहरु समूह–समूह बनाएर अनाधिकृतरुपमा प्रवेश गरेर विद्यालयको […]
मेचीनगर । ३४ अर्ब ९१ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेगरी चार लेनको काम अघि बढेको एसियन हाइवेको काम अहिलेसम्म ५.५ प्रतिशत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियन हाइवे निर्माण धमाधम भइरहेको छ । पूर्वको […]
झापा । उपचारका लागि सँगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईमाथि कारबाही शुरु गरिएको छ । प्रहरी हवल्दार राईले उपचारका लागि बिर्ता सिटी अस्पताल लिएर गएका थुनुवा विशाल राई […]
झापा । झापाको कमल गाउँपालिकामा आगलागी हुँदा गाईगोठ जलेर नष्ट भएको छ । आज बिहानको राति १ः३० बजे कमल गाउँपालिका– २ समयगढ बस्ने देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको दुई […]
झापा । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले […]
बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले साउनमा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ नाफा गरेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ […]
बिर्तामोड । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । हिजो साँझ […]
झापा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले अबको पार्टीको लक्ष्य मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिएका छन् । आज बिर्तामोडमा नेकपा एमाले झापाको तेस्रो पूर्ण […]