२०८२ माघ ९ शुक्रवार , ०३:२७:०५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको […]

बुधवार, मंसिर १०, २०८२

झापा । झापाको अर्जुनधारामा आगलागी हुँदा करिब ९ लाखको क्षति भएको छ । गएराति ११ः४५ बजे अर्जुनधारा–१० कालिझोडा बस्ने मछिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी भएको हो । आगलागीबाट […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा […]

बुधवार, मंसिर १०, २०८२

झापा । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजनालाई पदमुक्त गरेको जनाएको छ । बिर्तामोडमा चलिरहेको पसल सञ्चालन गर्न छाडेर प्रसाईंको पछि लागेका लुइँटेल सहकारी र लघुवित्तका […]

मङ्गलवार, मंसिर ९, २०८२

मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, […]

मङ्गलवार, मंसिर ९, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]

मङ्गलवार, मंसिर ९, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]

सोमवार, मंसिर ८, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा […]

सोमवार, मंसिर ८, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् । काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै […]

सोमवार, मंसिर ८, २०८२

झापा । जेन्जी आन्दोलनक्रममा चितवनबाट फरार बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन […]

सोमवार, मंसिर ८, २०८२