झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् । मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा […]
झापा । सशस्त्र प्रहरीले अन्दाजी ५ लाख मुल्य बराबरको लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत–८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही […]
झापा । झापाको दमक नगरपालिका–७ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बुधबार राति दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठको कोठामा लागुऔषध बिक्रीको लागि सञ्चय गरी राखेको छ […]
झापा । झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बेलुका ८ बजे भद्रपुर नगरपालिका-८ नमुना टोलमा चन्द्रगढी जाँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ८० वर्षीय वृद्धको मृत्यु भएको हो।उनको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठरोगबाट प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गर्दै घरायसी सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कुष्ठ रोग प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका […]
मेचीनगर । हात्तीपाईले रोगविरुद्धको औषधि सेवन अभियान यही वैशाख १६ गतेदेखि शुरु हुँदैछ । सो अभियानलाई लक्षित गरेर मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सरोकारवाला पक्षसँग अन्तक्र्रिया गरेको छ । हात्तीपाईले रोगविरुद्धको आम औषधि सेवन अभियान–२०८०/०८१ […]
झिलझिले । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क […]
बिर्तामोड । चर्चित कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाको मुख्य वाचनमा बिर्तामोडमा आज ‘मनसरा पोएट्री कन्सर्ट’ हुँदैछ ।लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “UNPLUGGED वाचन” को आयोजनामा पोएट्री कन्सर्ट हुने भएको हो । […]
झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च […]
झापा । माध्यमिक तहसम्मको शिक्षामा सहज पहुँचको वातावरण निर्माणका लागि झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ […]