२०८२ माघ १६ शुक्रवार , ०४:५५:१६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान ७ […]

आइतवार, साउन २७, २०८१

झापा । डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रू. १ करोड ३६ लाख ४१ हजार ९७६ राजश्व संकलन गरेको छ । कार्यालयले निजी तथा सामुदायिक वनले काठ बिक्री गरेवापत कूल रू. १ […]

आइतवार, साउन २७, २०८१

झापा । झापाका दुई वटा वनले राष्ट्रिय पुरस्कार पाएका छन् । सामुदायिक वनतर्फ दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–१ तृतीय र निजीतर्फ अमररुद्र वन वाटिका अर्जुनधारा–४ द्वितीय भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अन्जना […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा दुईचक्के सवारी साधन टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले आजदेखि ‘मनसुन एक्सचेञ्ज’ सुरु गरेको छ । ‘मनसुन एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्रान्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेको सम्यतका […]

आइतवार, साउन २७, २०८१

बिर्तामोड । निर्माणको काम सम्पन्न नहुँदै भत्किन थालेपछि झापाको दमक नगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानकर्षण गराएको छ । दमकका बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा भूमिगत ढल निकास तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही […]

आइतवार, साउन २७, २०८१

कमल । ३०औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) कमल गाउँपालिका समन्वय परिषदद्वारा दिप प्रज्वलन गरिएको छ । ३०औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेफिन कमल गाउँ समन्वय परिषदद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमको […]

आइतवार, साउन २७, २०८१

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले नेपालमै पहिलो पटक निजीक्षेत्रबाट डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ । तीन महिना अगाडि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट […]

आइतवार, साउन २७, २०८१