२०८१ मंसिर ९, आइतवार , १२:४२:४९ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर […]

सोमवार, माघ २३, २०७९

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता […]

आइतवार, माघ २२, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच एक सय जनालाई व्लाङ्केट वितरण गरिएको हो । […]

बिहिवार, माघ १९, २०७९

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर […]

बुधवार, माघ १८, २०७९

गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा […]

मङ्गलवार, माघ १७, २०७९

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन स्थानमा फलामको फलैंचा निर्माण गरेको छ । विकासक्रममा रहेका ठाउँहरू छनौट गरी ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा […]

सोमवार, माघ १६, २०७९

झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको छ । नगरप्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो […]

आइतवार, माघ १५, २०७९

बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका […]

शनिवार, माघ १४, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको […]

शनिवार, माघ १४, २०७९

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । […]

शनिवार, माघ १४, २०७९