झापा । झापाको माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा परेका छन् । झापा गाउँपालिका–२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना स्थितमा रहेको माई खोलाले धार परिवर्तन गर्दा सोही स्थानका जयमुनी उराउ (परिवार संख्या […]
झापा । विद्युत सर्ट भई आगलागी हुँदा बुद्धशान्ति २ जयपुर बस्ने मनरथ पोखरेलको गोठ जलेर नष्ट भएको छ । गएराति ८ः३० बजेको समयमा पोखरेलको घरनजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा बिद्युत सर्ट भई […]
झापा । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड ४ नं. वडा कमिटीको सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वलाई सपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार जिल्ला पार्टी कार्यायलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगर इन्चार्ज […]
झापा । दमक नगरपालिका वडा नं. ६ निवासी अमृता राईले आज असार १९ गते आफ्नो छोराको जन्मदिन प्रभु महालक्ष्मी लाइफमा जीवन बीमा गराएर मनाएकी छन् । मानिसको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न उत्सवहरु मध्ये आजकल जन्मोत्सवलाई […]
मेचीनगर । रगतमा क्यान्सर देखिएपछि जीवन र मरणको दोसाँधमा रहेका १४ वर्षीय क्षितिज अधिकारीको परिवारले उपचारमा सघाउ पुर्याउन अपील गरेको छ । ४ महिनादेखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका उनको उपचारमा आर्थिक अभाव […]
बिर्तामोड । झापाको बिर्तामोड ७ भुसाबाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले जानकारी दिए […]
झापा । झापा प्रहरीले चोरी घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चोरी घटनाका मुख्य आरोपी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा चोरीको सुनको औँठी बिक्री गर्ने कमल–३ २७ वर्षीय कृष्ण […]
बिर्तामोड । झापाको बिर्तामोड-शनिश्चरे सडक खण्डमा कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । पहिलोपल्ट कालोपत्रे भएको करिब ४० वर्षपछि यो सडकले पुनः स्वरुप परिर्वतन पाएको हो । कालोपत्रे निर्माण सम्पन्न भएसँगै आजबाट सडक पूर्णरुपमा सञ्चालनमा […]
अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी साउन १ गतेबाट २०८४ असार […]