२०८१ पौष १०, बुधवार , ११:१३:२५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । कात्तिक महिनामा देशभर ९७ हजार १९६ घर जग्गाको कारोबार भएको छ। चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मकरूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो। गत असोजमा एक लाख ८४८ कारोबार भएको थियो। घरजग्गाको कारोबारको […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्बोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाहा भएकोमा आश्चार्य प्रकट […]

सोमवार, मंसिर ३, २०८१

बिर्तामोड । झापा ११ फुटबल क्लबले स्थापना पछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको […]

सोमवार, मंसिर ३, २०८१

अर्जुनधारा । मेचीनगर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिडन्त पक्का गरेको हो । मेचीनगरलाई सहजै […]

सोमवार, मंसिर ३, २०८१

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेशका लागि आज मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाबिच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको दोस्रो सेमिफाइनलमा आज भद्रपुर र मेचीनगर बिच खेल हुने छ । आजको खेलको विजेताले कम्तिमा दोस्रो पुरस्कार […]

सोमवार, मंसिर ३, २०८१

झापा । पूर्वी नाकाबाट अवैध रुपमा भित्राइएको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ । मेचीनगरका सीमा नाकाबाट तस्करीको माध्यमबाट भित्राइएको ३३७ पिस वर्ल्ड मर्क मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका […]

सोमवार, मंसिर ३, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को ३२औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आइतबारबाट सुरु गरिएको छ । सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा इकाई मानेर सेवा केन्द्रस्तरमा एउटै […]

सोमवार, मंसिर ३, २०८१

झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्केले देशभरका पुस्तक व्यवसायीहरू एकजुट हुनैपर्ने बेला र्भको बताएका छन् । झापाको बिर्तामोडमा महासंघले आयोजना गरेको जागरण अभियानको दोस्रो दिनको कार्यक्रममा बोल्दै उनले पुस्तक […]

आइतवार, मंसिर २, २०८१

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला खराब भएर उपचाररत एक र प्यालाइसिस भएर थलिएका अर्का एक गरी दुईजना बिरामी दशनामी बन्धुहरुलाई समाजले आज […]

आइतवार, मंसिर २, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित कैंदले प्राकृतिक रंंगशालामा जारी चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश […]

आइतवार, मंसिर २, २०८१