झापा । झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । आइतबार दिउँसो १२ः४५ बजे झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको […]
मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध समान र सिटी सफारीसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले […]
बिर्तामोड । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको […]
झापा । अवैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-२ जयपुरस्थित […]
बिर्तामोड। झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सम्बर […]
बिर्तामोड । नेपाली कांग्रेस झापाको आइतबार बसेको पदाधिकारी बैठकले विधानतः कारबाहीमा परेकाहरुको हकमा केन्द्रबाट अर्को निर्देशन नभएसम्मका लागि सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा पार्टीका पदाधिकारी, क्षेत्रीय, […]
कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालमा आएका डाक्टर रिजन पौडेललाई स्वागत गरिएको छ । आम्दा अस्पताल दमकबाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । […]
मेचीनगर । भारतीय पक्षको कडाईका कारण पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने तेस्रो देशका पर्यटकको संख्या घटिरहेको छ । सीमावर्ती भारतको रानीगञ्ज चेकपोष्ट इमिग्रेसनले नेपाल आउन खोज्ने तेस्रो राष्ट्रका पर्यटकलाई कडाई गर्न थालेपछि पर्यटक संख्या […]
मेचीनगर । मेचीनगरका झकबहादुर खड्का र खड्गबहादुर दर्जी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । मेचीनगर–७ का २८ वर्षीय खड्का र सोही वडाका ३० वर्षीय दर्जी आइतबार बिहान पौने १० बजे पक्राउ परेका हुन् । उनीहरुलाई […]
झापा । साउनको दोस्रो सातासम्म आइपुग्दा झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको […]