२०८२ जेठ ९, बिहिवार , ०१:११:२५ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमल नगर अस्पतालमा सेवा विस्तार भएसँगै सेवाग्राहीको संख्यामा वृद्धि हुन थालेको छ । तत्कालीन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमलनगर अस्पतालबाट सेवा सञ्चालन गरिएको १३ महिना […]

मङ्गलवार, चैत २७, २०८०

बुद्धशान्ति । झापा जिल्ला अदालतको आदेश उधृत गर्दै असम्बन्धित विभिन्न व्यक्तिहरुलाई बुद्धशान्ति गाउँपालिकाले पत्र काटेर दुःख दिएको पाइएको छ । बुद्धशान्ति वडा नं. २ का उद्धवप्रसाद सिवाकोटीले रुख विरुवा कटान रोकेर जग्गा यकिन गराइ पाउँ […]

सोमवार, चैत २६, २०८०

झापा । यस वर्ष झापा गाउँपालिका क्षेत्रभित्र ७ हजार हेक्टर जमिनमा व्यावसायिक रूपमा उन्नत जातको मकै खेती गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभित्र यस वर्ष कृषकहरूले करीब ७ हजार हेक्टर क्षेत्रफलमा मकै […]

सोमवार, चैत २६, २०८०

झापा। झापाको दमकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति ९ः३० बजे दमक नगरपालिका–१ भाङबारीस्थित भित्री सडक खण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प २५६१ नं. को […]

सोमवार, चैत २६, २०८०

मेचीनगर । झापा मेचीनगर–१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछि खोजीदिन अभिभावकले आग्रह गरेका छन् । हिजो चैत २२ गते प्रनितले ‘मलाई नखोज्नु, म छोरा हुन लायक भइन, म हराएँ भनेर नरुनु’ भनी […]

शुक्रवार, चैत २३, २०८०

भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुना टोल बस्ने बिष्णु कुमार श्रेष्ठको गाई गोठमा अचानक आगोलागि भएको छ । आगलागि अन्दाजि बिहान ९ः१५ बजेको समयमा भएको हो । सुचना प्राप्त हुन साथ तत्काल […]

शुक्रवार, चैत २३, २०८०

बिर्तामोड । झापाको बाह्रदशीबाट प्रहरीले चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–७ का २६ वर्षीय मुकेश कामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहानको राति १ः३० बजे बाह्रदशी–२ […]

शुक्रवार, चैत २३, २०८०

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा एक जना मृत अवस्थामा फेला परेका छन् । मेचीनगर–६ का बर्मेली टोलका ५२ वर्षीय श्यामनाथ बञ्जारा आफ्नै घरको सिडीको माथि रहेको भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा […]

शुक्रवार, चैत २३, २०८०

झापा । सहकारी ठगी प्रकरणमा २७१ जना पक्राउ परेका छन् । हालसम्म ११ सय १० जना आरोपीहरू फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।सहकारीमा बचत गरेकामध्ये करिब ७ अर्ब रुपैयाँ बराबर […]

शुक्रवार, चैत २३, २०८०

भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश […]

बिहिवार, चैत २२, २०८०