२०८२ असार २७, शुक्रवार , ०२:१९:५० बजे

Sajhamanch

जिल्ला समाचार

कमल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा– लौकही सडक खण्डको शिलान्यास गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुंगीमा भएको कार्यक्रममा ओलीले उक्त […]

बुधवार, जेठ ९, २०८१

झापा । झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान […]

बुधवार, जेठ ९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको आसन्न निर्वाचनका दुई उम्मेदवारसँग काँकरभिट्टा माविको एसएलसी ब्याच २०५८–५९ समूहले छलफल गरेको छ । उक्त समूहले सो निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी विमला तामाङ र सदस्यका उम्मेदवार डिल्लीकुमार काफ्लेसँग बुधवार चुनावबारे […]

बुधवार, जेठ ९, २०८१

झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ […]

बुधवार, जेठ ९, २०८१

झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट […]

बुधवार, जेठ ९, २०८१

कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]

बुधवार, जेठ ९, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले यही जेठ १० र ११ गते दोस्रो अधिवेशन गर्न आवश्यक तयारी गरिएको जनाएको छ । सो पार्टीले शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेलन गरी दोस्रो नगर अधिवेशनको लोगोसमेत सार्वजनिक गरेको […]

मङ्गलवार, जेठ ८, २०८१

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन यही जेठ १३ गते हुने भएको छ । मंगलवार पार्टीको बिर्तामोड नगर कमिटीले पत्रकार सम्मेलन गरेर उक्त मितिमा अधिवेशन गर्ने तय भएको जानकारी गराएको हो । […]

मङ्गलवार, जेठ ८, २०८१

झापा ।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले १७ औ स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ । भद्रपुरस्थित गण परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपककुमार पोखरेलसहित बहालवाला […]

मङ्गलवार, जेठ ८, २०८१

झापा । ४३ वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गौरीगञ्ज गाउँपालिकाको पहलमा सो जग्गा सरकारको स्वामित्वमा ल्याइएको […]

मङ्गलवार, जेठ ८, २०८१