२०८२ मंसिर २, सोमवार , ०६:३३:४४ बजे

Sajhamanch

जिल्ला समाचार

भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मनाएको छ । भद्रपुर नगर कमिटीले आफ्नो सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सल्लाहकार माधव […]

सोमवार, साउन ७, २०८१

भद्रपुर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा झापालाई पठाएको विकास बजेटमध्ये २० प्रतिशत खर्च नभई फिर्ता गएको छ । प्रदेश सरकारबाट चालुतर्फ १ अर्ब ४१ करोड १७ लाख ९२ हजार २०० तथा पूँजीगततर्फ […]

सोमवार, साउन ७, २०८१

बिर्तामोड । झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा यस वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा उनीहरुलाई जनही २१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । […]

सोमवार, साउन ७, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ […]

सोमवार, साउन ७, २०८१

मेचीनगर । पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८०र०८१ मा कृषिजन्य उपभोग्य एवं औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । आर्थिक वर्ष २०८०र०८१ मा रु.१४ अर्ब ३४ […]

सोमवार, साउन ७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरकी कार्यवाहक प्रमुख सीता ढुंगानाले वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक […]

सोमवार, साउन ७, २०८१

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मेचीनगरमा पनि मनाइएको छ । काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्णकदको सालिकमा माल्यार्पण गरेर नेकपा एमाले मेचीनगरले दिवस मनाएको हो । त्यसक्रममा […]

सोमवार, साउन ७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक आयतर्फ विभिन्न शीर्षकमा १३ करोड रुपैयाँबढी राजस्व संकलन गरेको छ । नगरपालिकाको राजस्व उपशाखा र नगरका १५ वटा वडाबाट करसम्बन्धी कूल ५० वटा शीर्षकमा १३ […]

सोमवार, साउन ७, २०८१

झापा । बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । त्यसक्रममा हिजो एकैदिन ३०५ जना फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । साउन १ देखि हिजो बेलुकासम्म काँकडभिट्टा […]

सोमवार, साउन ७, २०८१

भद्रपुर। पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु. २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०र८१ मा रु. ४४ अर्ब ७५ करोड ६६ […]

सोमवार, साउन ७, २०८१