मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ । सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा […]
बिर्तामोड । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। उक्त अवधिमा रु. १८ अर्ब ९५ करोड […]
झापा । झापाको हल्दीवारी गाउँपालिका-२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । गएराति २ बजे स्थानीय ६३ वर्षीय बासूँ राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको फेला […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु. ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ […]
झापा । निर्माणाधिन पूर्वपश्चिम एसियन हाइ-वेमा परेका बिर्तामोडका धेरै संरचना भत्किने भएका छन् । मुक्तिचोकमा रहेको बिर्तामोडको दुर्गा मन्दिर पूरै भत्किने भएको छ । यसैगरी, ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन र धेरै घरका अगाडिको भाग […]
झापा । झापासहित १० वटा जिल्लामा डेंगु सङ्क्रमण दर उच्च देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, झापा, चितवन, मकवानपुर, ओखलढुंगा, तनहुँ, भोजपुर, डोटी, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लामा उच्च संक्रमण रहेको जनाएको छ […]
झापा । भारतबाट लागू औषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् । सोमबार दिउँसो ३ः३० बजे झापाको मेचीनगर-६ स्थित काँकडभिट्टा बसपार्कमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उद्देश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन धमाधम भइरहेको छ । नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र […]
बिर्तामोड । जनपक्षीय पत्रकार स्वर्गीय देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार यस वर्ष झापाली सञ्चारकर्मीद्वय झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरिएको छ । आज सोमबार बिर्तामोडमा आयोजित स्मृति दिवमा उक्त पुरस्कार […]