२०८२ मंसिर २९ सोमवार , ०९:२६:५० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले विगत वर्षमा झैं यसवर्ष पनि शैक्षिक भ्रमण तथा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सञ्चालन गरेको छ । विद्यालयले मिति गत असोज २७ गते पूर्वप्राथमिक तहका विद्यार्थीहरूलाई अर्जुनधारा मन्दिर […]

सोमवार, कार्तिक ३, २०८२

झापा । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटी झापाको आज सम्पन्न र्बठकले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा […]

आइतवार, कार्तिक २, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजनमा आज यहाँ वृहत मोटरसाइकल र्याली गरिएको छ । गत भदौ २३–२४ को नियोजित घटनामा प्रमुख निशाना बनाइएको नेकपा एमाले र यसका नेता कार्यकर्ताहरुले बिर्तामोडमा आफ्ना गतिविधिलाई तीब्रता […]

शनिवार, कार्तिक १, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा गरिएको आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ । नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक […]

शुक्रवार, असोज ३१, २०८२

झापा । मितेरी यातायातले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुईवटा बस आज शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । मितेरी यातायात एण्ड अटो प्रालिले आज चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा पूजा गरेर विरामी […]

शुक्रवार, असोज ३१, २०८२

भद्रपुर । झापाको भद्रपुर–७ सरस्वती टोलस्थित सेमिन बप्तिस मण्डलीले आफ्नो २५औँ वर्षगाँठको पूर्वसन्ध्यामा आज आयोजित रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा आयोजना गरिएको कार्यक्रममा […]

शुक्रवार, असोज ३१, २०८२

गौरादह । माछा मार्ने क्रममा यहाँका तीन बालिकाको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका–९ खजुरबारी बस्ने अन्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया […]

बिहिवार, असोज ३०, २०८२

कमल । कमलनगर जेसीजले वर्ष २०२५ को जेसीज सप्ताह आजबाट सुरु गरेको छ । “विकासका लागि एकता” प्रकरण भन्ने उद्देश्य लिएर विगतका वर्षहरु झैं यसवर्ष पनि जेसीजले सप्ताह सुरु गरिएको हो । कार्यक्रम अन्तरगत आज […]

बिहिवार, असोज ३०, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण आईई प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कनकाई नदी र कमल खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि सो सार्वजनिक सुनुवाई […]

बिहिवार, असोज ३०, २०८२

द्रोण अधिकारी भद्रपुर । सही नेतृत्व नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा बेथिति मौलाएको छ । उपचारका लागि आउने विरामीको रेखदेखदेखि कार्यालय व्यवस्थापनसमेत लथालिङ्ग रहेको अस्पताल नेतृत्वकै कमजोरीले थितिविहीन हुँदै गएको हो । सरकारले तोकेको समयमा धेरैजसो […]

बुधवार, असोज २९, २०८२