झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्सिया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई […]
बिर्तामोड । लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडले नेत्रहीनका लागि आँखा दान गरेका छन् । लायन्स लेडी बिर्तामोडका पदाधिकारी र सदस्यहरुले बुधवार (आज) बिर्ताबजारस्थित झापा नेत्रहीन संघको कार्यालयमा कार्यक्रम गरेर नेत्रहीनलाई आफ्नो आँखा दिएका हुन् […]
मेचीनगर । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविकी छात्रा अभिषा घिमिरेले ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’ पाएकी छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा सहभागी उनी सो पुरस्कारबाट पुरस्कृत भएकी हुन् । […]
मेचीनगर। मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुन्डरीले झापाको मेचीनगरका दुईवटा उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । मेचीनगर-१० प्रगति टोलमा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
मेचीनगर । १७ औं गणतन्त्र दिवशको सन्दर्भ पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगर कमिटीले १५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ ले मंगलवार एक कार्यक्रम आयोजना गरी मेचीनगर–७ स्थित सतिघट्टा […]
बिर्तामोड। झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबार बिहान पराग खाँदा तामाको तार भेटिएको हो । घिमिरेले भने, […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार शेखर कँडेललाई ६९ मत अन्तरले पछि पार्दै भट्टराई विजयी भएका हुन् । भट्टराईले २६८ र कँडेलले […]
झापा । झापामा गएराति आएको हावाहुरीका कारण क्षति पुगेको छ । हावाहुरीले केही घरहरू उडाएको छ भने बिजुलीका पोल र रुखहरू ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । त्यस्तै मकै […]
अर्जुनधारा । १७ औं गणतन्त्र दिवशको सन्दर्भ पारेर कालिका संस्कृत विद्यापीठमा अध्ययनरत विद्यार्थीहरुले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेका छन् । सो प्रतियोगितामा चार समूहले भाग लिएका थिए । प्रतियोगितामा गणेश निरौला नेतृत्वको मधेश […]
मेचीनगर । नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको छ । मेचीनगर–३ स्थित बडाखाल निवासी उनी मंगलवार दिउँसो पौडी खेल्दा डुबेर बेहोश भएका थिए । प्रहरीका अनुसार उपचारका लागि […]