२०८२ पौष २ बुधवार , ०८:२१:४४ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड। झापा अर्जुनधाराका विवेक गिरीले थाइल्यान्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको […]

मङ्गलवार, साउन २९, २०८१

शिवसताक्षी । झापाको शिवतसाक्षी नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ । सहारा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा डेंगु रोग सम्बन्धी जनचेतना […]

सोमवार, साउन २८, २०८१

बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडमा आज आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४८ जनाले रक्तदान गरेका हुन् । रगत अभावलाई मध्यनजर […]

सोमवार, साउन २८, २०८१

हल्दिबारी । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका उपाध्यक्ष इश्वरा तिवारीका नाममा हल्दिबारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रचार गरेको निष्कर्षसहित महासंघले आपत्ति जनाएको छ । सामाजिक […]

सोमवार, साउन २८, २०८१

भद्रपुर । भद्रपुर तेस्रो खुल्ला यूथ मिनी म्याराथन (दौड प्रतियोगिता) मा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भएका छन् । स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा […]

सोमवार, साउन २८, २०८१

झापा । नेपालबाट भारततर्फ तस्करी हुन लागेको चाइनिज लाइटर प्रहरीले बरामद गरेको छ । गएराति ११ः३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ पिङ्कीठ्याकमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लुकाई […]

सोमवार, साउन २८, २०८१

झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान […]

सोमवार, साउन २८, २०८१

झापा । जंगली हात्तीको समस्या भोग्दै आएको झापामा पछिल्लो पाँच वर्षयता रैथाने हात्तीको संख्या झन्डै तेब्बर वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालमा १०/१२ वटा संख्यामा […]

सोमवार, साउन २८, २०८१

बिर्तामोड। झापाको भद्रपुरमा खोलामा डुबेर एकजना बालकको मृत्यु भएको छ । हिजो साँझ ५ भद्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर स्थानीय महेश रसाइलीको छोरा ९ वर्षीय शौरभ रसाइलीको मृत्यु […]

सोमवार, साउन २८, २०८१

बिर्तामोड । झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित दुईजना भारतीय नागरिकलाई कारसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाको टोलीले आइतबार दिउँसो साढे ३ बजे किसनगञ्ज तात्पुवा ग्राम पञ्चायत […]

सोमवार, साउन २८, २०८१