२०८२ जेठ ९, बिहिवार , ०९:०५:५४ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिर्तामोड नगरपालिका–३ पञ्चकन्याटोल स्थित गणेश ढुङ्गानाको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी […]

बिहिवार, वैशाख २०, २०८१

झापा । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागु औषध नियन्त्रण इकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको […]

बुधवार, वैशाख १९, २०८१

झापा । झापामा हात्तीपाइले रोगविरुद्ध आम औषधि खुवाउने अभियान चलिरहेको बेला बिर्तामोडमा तीन जना नयाँ रोगी भेटिएका छन् । बिर्तामोड नगरपालिका-५ मा मंगलबार तीन जना हात्तीपाइलेका रोगी भेटिएका हुन् । दुईजना पुरुष र एक जना […]

बुधवार, वैशाख १९, २०८१

झापा । झापाको बिर्तामोडमा तीव्र गति कारण दुई वटा स्कुल बस एकआपसमा ठोक्किएको छ । बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस ठोक्किएको हो। मंगलबार ५ः३० बजे बिर्तामोड-४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट […]

बुधवार, वैशाख १९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीव्र पारेका छन् । चुनावको मिति नजिकिएसँगै तीन वटा प्यानलमा विभक्त उम्मेद्वारहरु जारी अभियानका क्रममा उपभोक्ता भेट्न र मत माग्न […]

बुधवार, वैशाख १९, २०८१

भद्रपुर । भद्रपुरमा आज बजार अनुगमन गरिएको छ । नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक राधा कार्कीको नेतृत्वमा खाद्य तथा किराना पसल र फलफूल पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन […]

मङ्गलवार, वैशाख १८, २०८१

बुुद्धशान्ति । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै बेलबारी एफसीले अन्तिम चारमा स्थान सुरक्षित गरी सेमीफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । मंगलबार भएको क्वाटरफाइनल […]

मङ्गलवार, वैशाख १८, २०८१

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म झण्डै तीन करोड राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालक तथा सवारी साधनबाट कारवाही स्वरुप चालु आर्थिक वर्षको […]

मङ्गलवार, वैशाख १८, २०८१

झापा। झापाको  गाउँपालिका–३ कामाटोलीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । झापा–३ स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण […]

मङ्गलवार, वैशाख १८, २०८१

झापा । झापाको मेचीनगरमा घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोह पक्राउ परेका छन् । मेचीनगर नगरपालिका -९ स्थित शैलेन्द्र पोद्दारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आइतबार छापा मारेर सो […]

सोमवार, वैशाख १७, २०८१