२०८२ जेठ १०, शुक्रवार , १२:५४:२५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापा जिल्लामा कार्यरत सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानूनी शिक्षा दिइएको छ । सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा चालकहरुलाई उक्त शिक्षा प्रदान गरिएको हो । एशोसिएशनका महासचिव खेमराज […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तकको विमोचन गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका ५ बजे बिर्तामोड नगरपालिका(६ स्थितमा प्रहरी चौकी बुट्टावारिबाट खटिएको प्रहरी टोलीले इलाम सन्दकपुर गाउँपालिका ३ का २९ वर्षीय रमेश मगर […]

शुक्रवार, वैशाख २१, २०८१

गौरीगञ्ज । झापाको गौरीगञ्ज अस्पतालमा तोडफोड भएपछि अनिश्चित समयका लागि सेवा बन्द गरिएको छ । असामान्य अवस्थाका कारण अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालमा प्रयोग रहेको सर्वर तथा अन्य विभिन्न भौतिक […]

शुक्रवार, वैशाख २१, २०८१

बुद्धशान्ति । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापाको दमकमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक–६ नयाँ सब्जी लाइन बस्ने प्रेम पुर्वेको चार तल्ले घरको भुइँ तल्लामा रहेको मरमसला तथा अन्त खाद्यान्न गोदाममा विद्युत् […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।करणीको आरोपमा बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको हो । धमलाले ती […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) झापाले यही वैशाख २२ गते छैटौँ जिल्ला भेला गर्ने भएको छ । पार्टीसम्बद्ध जनवर्गीय संगठन सुदृढीकरण अभियान अन्तर्गत उक्त संगठनलाई पुनर्गठन गर्न लागिएको […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी-६ रुपचनबारी स्थितमा प्र. १-०१-०१३ […]

बिहिवार, वैशाख २०, २०८१